You are currently viewing Safe Abortion in COVID19

Safe Abortion in COVID19

संकतको समयमा महिलाहरु र किशोरीहरु विकृत रुपले प्रभावित हुन्छन् । यस्तो समयमा यौन तथा प्रजनन स्वास्थ्य सेवा उपेक्षित हुन्छ । सेवामा पहुँच गाहो् साथै माग आपुर्ति गर्न पनि मुस्किल पर्छ । यसको कारण गर्भनिरोधक र सुरक्षित गर्भपतन सेवामा पनि बाधा पुग्छ । जसको कारण धेरै असुरक्षित गर्भपतन गराउने सम्भावना बढ्छ । हामी सबै मिलेर यो महामारीमा सुरक्षित गर्भपतन सेवालाई अति आवश्यक सेवामा राख्न नेपाल सरकारलाई आह्वन गरौं ।

Ipas

In times of crisis women and girls are often disproportionately affected. Sexual and reproductive health care may be neglected or difficult to access, and disrupted supply chains may reduce access to contraceptives and safe abortion supplies. All these factors can drive more people to seek unsafe abortions.
Let’s all keep working to keep abortion part of essential health care services.