महामारीको बेला सुरक्षित गर्भपतन सेवा
संयुक्त राष्ट्र संघले सन् २०१९ मा प्रकाशन गरेको एक प्रतिबेदन अनुसार, हरेक चार गर्भहरु मध्ये एक गर्भ अनिच्छित रहेको पाइएको छ । अनिच्छित गर्भका विभिन्न कारणहरु हुन सक्छन् जस्तै, बलात्कार, गर्भ निरोधकको असफलता, गर्भनिरोधक साधनहरु उपलब्ध नहुनु, सुचनाको कमी, आदि । अनिच्छित गर्भले, व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर…