यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता सम्बन्धीका अत्यन्तै आधारभूत शब्दवाली र तिनका परिभाषाहरू
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता सम्बन्धीका अत्यन्तै आधारभूत शब्दवाली र तिनका परिभाषाहरू यौन विशेषता (Sex characteristics) : यौन विशेषता भन्नाले मानिसको यौनाङ्ग वा प्रजनन अङ्गबाट छुट्टिने शारीरिकी भिन्नता हो । लैङ्गिक पहिचान (Gender identity) : लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत…
